गा.पा. अध्यक्ष ज्यूद्वारा रिबिन काटी प्रसूति सेवा केन्द्र संचालनमा आएको छ ।

परवानीपुर गाउँपालिका वडा नं. २ रामपुर टोकनीमा रहेको प्रसूति सेवा केन्द्रको  गा.पा. अध्यक्ष श्री रामक्षत्री प्रसाद कुर्मी ज्यूद्वारा रिबिन काटी संचालनमा आएको छ ।