स्वास्थ्य कार्यक्रमहरुका विभिन्न सूचकहरुमा परवानीपुर गाउँपालिका बारा जिल्लामा प्रथम

आ.व. २०८२/०८३ मा स्वास्थ्य कार्यक्रमहरुका विभिन्न सूचकहरुमा उल्लेखनीय प्रगति सहित बारा जिल्लामा परवानीपुर गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएकोमा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री खडानन्द अधिकारी ज्यूको हातबाट सम्मान-पत्र ग्रहण गर्दै परवानीपुर