"बेटी पढाउ, बेटी बचाउ", बाल वालिकाहरुलाइ विधालयमा पठाऔँ, साक्षरता बढाऔँ । जन्म, मृत्यु, विवाह, वसाई सराई र सम्बन्ध विच्छेद व्यक्तिगत घटना हुन । यस्ता घटनाहरु घटेका ३५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा गई दर्ता गरौँ । घर घरमा चर्पि बनाऔ, सबै स्वस्थ्य र निरोगी बनौ । ईज्जाजत विना कुनै पनि निर्माण कार्य नगरौँ । व्यवस्थित गा.पा. बनाउनमा सहयोग गरौँ । मेलमिलाप प्रक्रियाबाट विवाद सामाधान गरौँ ।

 

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
श्री सुनिल चौरसिया प्रमुख प्रशासकिय अधिकृत parwanipurgaupalika@gmail.com 9855048565
श्री घनश्याम प्रसाद चौधरी इन्जिनियर सिभिल इन्जिनियर
श्री मुकेश प्रजापति लेखा अधिकृत लेखापाल 9886449198
राम कुमार सोनल कम्प्युटर अपरेटर ramkumarsonall@gmail.com ९८५५०३८७४९