कुल अनुमानित बजेट रु.२८ करोड ५६ लाख ५५ हजार ५ सय बीस मात्र विनियोजन गरेको छु ।
विशेष अनुदान प्रस्ताव गरिएको रकम २७७,०००,०००।००
कुल अनुमानित बजेट रु.३१ करोड ३३ लाख ५५ हजार ५ सय बीस मात्र विनियोजन गरेको छु ।
2075 साल होली को सुभ अवसर मा परवानिपुर गाउपालीका द्वारा जन प्रतिनिधी र कर्मचारीहरु को सामूहिक उपस्थितिमा होली मिलन समारोहको आयोजना गरियो ।