FAQs Complain Problems

चैनपुरको हरियालि दृष्य

Read More

हरियालिको बीचमा रहेको सुन्दर मन्दिर

Read More

तोरी बारीको दृष्य

Read More

प्रयाेगात्मक परीक्षा तथा अन्तर्वाता सम्बन्धमा

याेजना तथा परियाेजना

परवानीपुर गाउंपालिकाका निर्णयहरू

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ५
क्षेत्रफल: १५.४८ ( वर्ग कि.मी.)
जनसंख्या: २२,७८७
समावेश गाविसहरू: बहुअरी, लिपनीमाल, रामपुर टोकनी (१,२,४-९) र बुनियाद गा.वि.स.

 

 

 

Pages

संक्षिप्त परिचय

हाल नेपालको सबभन्दा सानो गाउँपालिका परवानीपुर गाउँपालिका हो । परवानीपुर गाउँपालिका प्रदेश न.२ को बारा जिल्ला भित्र पर्दछ जसको क्षेत्रफल १५.४८ वर्ग कि.मि. रहेको छ भने यहाँको जनसंख्या २२,७८७ रहेको छ। यहाँ जम्मा ५ वटा वडा छन् जसमा समाबेश गा.बि.स.हरु बहुअरी, लिपनीमाल, रामपुर टोकनी र बुनियाद रहेका छन् ।

वडा न. १ बुनियाद जसको क्षेत्रफल ५.४६ वर्ग कि.मि छ, भने जनसंख्या ५६५१ रहेको छ । वडा न.२ रामपुर टोकनी जसको क्षेत्रफल ३.९७ वर्ग कि.मि छ, भने जनसंख्या ४२९० रहेको छ।

वडा नं.३ लिपनीमाल जसको क्षेत्रफल १.७६ वर्ग कि.मि छ, भने जनसंख्या ४१७७ रहेको छ | वडा नं. ४ चैनपुरविर्ता जसको क्षेत्रफल १.५७​ वर्ग कि.मि छ, भने जनसंख्या ३७०४ रहेको छ ।

वडा नं. ५ बहुअरी हो जसको क्षेत्रफल २.७२ वर्ग कि.मि छ, भने जनसंख्या ४९६५ रहेको छ।

     

जन प्रतिनिधि

पदाधिकारी